झापा क्षेत्र नं. ५ मा एमाले अध्यक्ष ओलीको अग्रता

काठमाडौ. । झापा क्षेत्र नं. ५ को प्रारम्भिक मत परिणाम आएको छ । पछिल्लो परिणम अनुसार एमालेको अध्यक्ष केपि ओलीले अग्रता लिएको छ ।

यो क्षेत्रमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पूर्व प्राध्यापक डा. खगेन्द्र अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ ।

ओलीले १ हजार ९ सय ७९ मत ल्याउँदा कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीले १ हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।
एमाले अध्यक्षले प्रतिष्पर्धी नै छैन भनि बोल्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्