कसरी गर्ने अनलाइन प्रणालीबाट सेयर कारोबार ? हेर्नुहोस् भिडियो

जागरण न्युज
काठमाडौं, असोज १४ । नेपाल स्टक एक्सचेञ्जले ल्याउन लागेको अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नका लागि अहिले मोक ट्रेडिङ भैरहेको छ । नेप्सेले लगानीकर्तालाई अवास्तविक सेयर कारोबार गराई रहेको नेप्सेले लगानीकर्ताको सहजताका लागि भिडियो सामग्री सार्वजनिक गरेको हो ।
अनलाइनबाट सेयरको अवास्तविक अर्थात परीक्षण कारोबार गर्ने प्रकृया तलको भिडियोमा हेर्नुहोस् ।

https://youtu.be/Z0oLb_PWpHw

 

 

प्रतिक्रिया दिनुहोस्