गोरखामा बाबुराम भट्टराईकाे अग्रता

पछिल्लो मतपरिणाम अनुसार गोरखामा बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठलाई १२ सय १६ मतले पछाडि पारेका छन्।

पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ७ हजार ५ सय २० मत ल्याएक छन् भने  नारायणकाजीले ६ हजार ३ सय ४ मत प्राप्त गरेका छन्।

गोरखामा सुरूवाती चरणमा भने श्रेष्ठ अग्रता थिए।

प्रतिक्रिया दिनुहोस्