धादिङमा वामगठवन्धनको अग्रता

धादिङ, २२ मंसिर । धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।प्रतिनिधि सभा सदस्यका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले सम्म प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा वाहेक अन्य स्थानमा वामगठवन्धनका उम्मेदवारले अग्रता लिईरहेका छन । विहान ६ वजे सम्मको मतपरिणाम यस प्रकार रहेको छ ।
संघ -१
भुमी त्रिपाठी १०७३२-सूर्य_ बाम गठबन्धन
विश्व अर्याल ५०९६-रुख़_ लोकतान्त्रिक

संघ-२_
खेम लोहनी ७३६५ -सूर्य_ बाम गठबन्धन
दिलमान पाख्रीन ७०७८ -रुख़_ लोकतान्त्रिक
……………….
प्रदेश-१_ क
राजेन्द्र पाण्डे ७३८७ -(सूर्य_ बाम गठबन्धन
मधुकुमार श्रेष्ठ ३०६३ -रुख़_ लोकतान्त्रिक
…………………
प्रदेश -१_ ख
शालिकराम जम्कटेल ६४६८ -हँसिया हथौड़ा_ बाम गठबन्धन
प्रभातकिरण सुवेदी २८७०-रुख़_ लोकतान्त्रिक

प्रदेश-२ क
डा रामकुमार अधिकारी ६०२०-सूर्य_ बाम गठबन्धन
रमेश धमला ५४२५ _रूख) लोकतान्त्रिक

प्रदेश-२_ ख
जगत सिम्खडा ६२३१-हँसिया हथौड़ा_ माके बाम गठबन्धन
डम्बर तामाङ ६३५८(गाई ) लोकतान्त्रिक
धादिङ न्यूज डट कम हेर्दै रहनुहोला हामी निरन्तर अपडेटमा रहनेछौं । साथै धादिङ न्यूजको अफिसियल फेसबुक पेज, ग्रुप,टुविटरमा जोडिएरपनि यहाँहरुले हरेक समाचार थाहा पाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्