प्रधानमन्त्री ओलीले दिए पाराग्लाइडिङ खेलाडीलाई बधाइ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुद (एसियाड)मा रजतपदक जित्न सफल नेपाली पाराग्लाइडिङ खेलाडीलाई बधाइ ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार साँझ ट्वीटमार्फत् पदक विजेता टोलीलाई बधाइ दिएका हुन् ।
इन्डोनेसियामा जारी १८औं संस्करणको एसियाडअन्तर्गत् पाराग्लाइडिङकोे पुरुष क्रसकन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजतपदक हात पारेको हो ।
एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रोपटक रजत जितेको हो ।















प्रतिक्रिया दिनुहोस्