साना हतियार सुरक्षा चुनौती

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भारतीय सीमासँग जोडिएको बाँकेको सीमा क्षेत्रमा साना हतियार सुरक्षाका लागि चुनौती बनेको छ ।

खुला सीमाका कारण जुनसुकै नाकाबाट सहज रुपमा आवतजावतले जिल्लामा पेस्तोल जस्ता साना हतियार सुरक्षामा समस्या बनेको हो ।

निर्वाचन नजिकिएसँगै बाँके प्रहरीले चार पटक भारतीय नागरिक, नेपाली युवा भारतीय सीमाबाट आउँदै गर्दा हतियारसहित पक्राउ पर्नुने हतियार चुनौती देखाएको छ । आजको नागरिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्