मन्त्रिपरिषद् पूर्ण, यस्तो छ कार्यविभाजन
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी २५ सदस्यीय बनाएका छन् । प्रधानमन्त्रीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् ।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ विवादमा परेका थिए । पार्टीको दबाबमा उनले साउन ८ मा राजीनामा दिएपछि रिक्त मन्त्रालयमा ढकाललाई नियुक्त गरिएको हो ।
मन्त्रीहरुको कार्यविभाजन
प्रतिक्रिया दिनुहोस्