चीनका ३२ वटा एनजिओ नेपाल भित्रिए
काठमाडौं। उत्तरी छिमेकी चीनका गैर सरकारी संस्था (एनजीओ) पहिलो पटक नेपाल भित्रिएका छन् ।
शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकासलगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित चीनका ३२ वटा एनजिओ विधिवत रुपमा नेपाल भित्रिएका हुन् ।
आइतबार समाज कल्याण परिषद र चाइना एनजिओ नेटवर्क फर इन्टरनेशनल एक्सचेन्जका सदस्यबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रतिक्रिया दिनुहोस्