मेलम्ची खानेपानीको सुरुङ खन्न अझै ८ सय ९५ मिटर बाँकी,७५ मा पनि शंका

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अझै ८ सय ९५ मिटर बाँकी रहेको छ ।
पटकपटक वितराणको अन्तिममा पुगेको घोषणा गर्दै आएको आयोजनाले अझै ८ सय ९५ मिटर सुरुङ खन्न बाँकी रहेको छ ।साढे २७ किलोमिटर सुरुङमध्ये २६ किलोमिटर तथा ६ सय ८९ किलोमिटर सुरुङ खनिसकेको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिए।
सुन्दरीजलमा पानी प्रशोधनका लागि बनाएको साढे ८ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको पनि सफल परीक्षण भइसकेको आयोजनाले जनाएकोछ ।
यसरी पटक पटक वितरणको मिति तोक्ने र सर्नाले काठमाडौंका बासिन्दाहरु आजित भैसकेका छन ।आयोजनाले गत वर्ष २०७४ दशैभित्रमा पानी वितरण गरिसक्ने जनाएको थियो । अझै पनि २०७५ मा आयोजना पुरा गरि पानी वितरण गर्ने मा शंका भएको छ ।

प्रतिक्रिया दिनुहोस्