मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बृद्धि हुने
काठमाडौं । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ ।
जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ ।
मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंिगट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्