देवः विकास बैंकको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । देवः विकास बैंकको १८ लाख ८२ हजार ९२७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले साझा विकास बैंक तथा युनियन फाइनान्स तर्फको सेयरलाई स्वाप रेसियो अनुसार मिलान गरि सूचीकृत गरेको हो ।

बैंकले युनियन फाइनान्स र साझा विकास बैंकलाई कात्तिक २३ गतेदेखि प्राप्ती गरि एकिकृत कारोबार थालेको थियो । अहिले सोही सेयरलाई देव विकास बैंकको नाममा सूचीकरण गराएको हो ।

प्रतिक्रिया दिनुहोस्