न्यू क्यालेडोनियामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

काठमाडौं । आइतबार न्यू क्यालेडोनियामा शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था का अनुसार उक्त भूकम्प ७.३ रिक्टर स्केलको शक्तिशाली थियो ।
भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै २५ किलोमिटर गरिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।
तर यस भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षति लगायतको विवरण भने प्राप्त नभएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्