प्रधानमन्त्री बालेनले थाले राजदूतहरूसँग एकल भेट
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह [बालेनले] राजदूतहरुसँग भेटवार्ता सुरु गरेका छन् ।
आज सुरूमा उनले भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटेका छन् । सअघि सामूहिक रुपमा भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज एक्लाएक्लै भेटवार्ता गर्दैछन् ।
यसअघि प्रोटोकलको कारण देखाउँदै उनले विदेशी नियोगका अधिकारीहरूसँग एक्लै भेट्ने गरेका थिएनन् । तर उनले नभेटेकोमा पनि आलोचना हुन थालेपछि आजबाट एकल भेट पनि थालेका हुन् ।












प्रतिक्रिया दिनुहोस्