प्रकाश दाहालको ह्रदयघात भई निधनपछिको नर्भिक अस्पतालमा जे देखियो

काठमाडौं । पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका प्रचण्डका एकमात्र पुत्र प्रकाश दाहालको ह्रदयघात भई आईतबार बिहान निधन भएपछि नर्भिक अस्पतालमा आफन्त, विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभ चिन्तकहरुको भिड लागेको छ । स्वर्गिय दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । अन्तिम दाहासंकार आजै पशुपती आर्यघाटमा गरिने पारिवारीक स्रोतले जनाएको छ ।

तस्विरः मनोज नेपाल

प्रतिक्रिया दिनुहोस्