स्टार्टअपहरूलाई ऋणमा मात्र सीमित नराखीने
काठमाडौं, १५ जेष्ठ। स्टार्टअपहरूलाई ऋणमा मात्र सीमित नराखी सुरुआती चरणमा अनुदान, त्यसपछि सहुलियतपूर्ण कर्जा र विस्तारको चरणमा पुँजी लगानीको व्यवस्था गरिने भएको छ ।
आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत यसमा गैरआवासीय नेपालीहरूको सह–लगानीलाई पनि प्रोत्साहन गरिने भएको छ ।




प्रतिक्रिया दिनुहोस्