सुन र चाँदीको मूल्य बढ्यो
काठमाडौं, २० बैशाख । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ घटेको छ। चाँदी तोलामा ६५ रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ खरिदबिक्री भएको थियो।











प्रतिक्रिया दिनुहोस्