मन्त्रिपरिषद्को तीन महत्वपूर्ण निर्णय, एपिएफको आईजीमा रायणदत्त पौडेललाई नियुक्त गर्ने
काठमाडौं, १३ बैशाख । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमराज जोशी नियुक्त भएका छन्।
संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशिलाई सो पदमा जोशीलाई नियुक्त गरेको हो।
संस्थाले उनलाई सो पदमा वैशाख १४ गतेदेखि लागू हुने गरी नियुक्त गरेको संसथाले जनाएको छ ।
यसअर्घि कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाइ कामु सीईओको जिम्मेवारी दिएको थियो । लामो समयदेखि लघुवित्त क्षेत्रमा काम गरेको अनुभव छ ।












प्रतिक्रिया दिनुहोस्