मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौं, १३ बैशाख । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची रहेको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए ।

साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने उनलेले बतायो ।

प्रतिक्रिया दिनुहोस्