सुन र चाँदी दुवैको मूल्य, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, १३ बैशाख । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार ७०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ











प्रतिक्रिया दिनुहोस्