प्रधानमन्त्री ओलीले प्रदेश नं १ का प्रदेशसभाका सदस्यहरुलाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभाका सदस्यहलई सम्बोधन गर्दै छन् ।

प्रधामन्त्री ओलीले प्रदेश नं १ को प्रदेशसभाका सदस्यहलई सम्बोधन गर्न त्यस तर्फ लागि सकेका छन् । प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि उहाँले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्