समानुपातिकमा पनि रास्वपाको बर्चस्व, कुन दलेले कति पाए मत ?

काठमाडौं, २४ फागुन । फागु २१ गते प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको प्रत्यक्ष तर्फको मत परिणाम आउने क्रम जारीछ । प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बर्चस्व रहेको छ । हाल सम्मको प्रप्त परिणम अनुसार रास्वपाले प्रत्यक्षमा १ सय १९ सित जितिसकेको छ ।

त्यस्तै समानुपातिकको जम्मा मत ४५,३०,९१३ गणना गर्दा रााष्ट्रिय स्वतन्त्र पार्टीको नै बर्चस्व रहेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले २२,३९,८७० मत प्राप्त गरेको छ । नेपाली काँग्रेस भने निकै तल तर दोस्रो स्थानमा छ । जसमा काँग्रेस ७,६०,४८५ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमाले तेस्रो स्थानमा छ । जसमा एमालेले ६,४६,७७० मत प्राप्त गरेको छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले ३,०४,०६२ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी
१,६३,१५१ मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टी १,०७,०३२ प्र्राप्त गरेको छ ।
जनता समाजवादी पार्टी, नेपालले ५२,४२४ प्र्राप्त गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीले ४९,७५७ प्र्राप्त गरेको छ । जनमत पार्टीले
२५,०९७ प्र्राप्त गरेको छ । नेपाल मजदुर किसान पार्टीले २४,६२५ प्र्राप्त गरेको छ । एकल चिन्ह चकिया (जाँतो) (राष्ट्रिय मुक्ति पार्टी नेपाल÷जनता समाजवादी पार्टीरनागरिक उन्मुक्ति पार्टी, नेपालले २०,७३८ प्र्राप्त गरेको छ । राष्ट्रिय जनमोर्चाले १५,५३३ प्र्राप्त गरेको छ । राष्ट्र निर्माण दल नेपाल १३,७८३ प्र्राप्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले १२,७०४ प्र्राप्त गरेको छ । नेपाल जनता संरक्षण पार्टीले ११,०१९ प्र्राप्त गरेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी ७,६२०
प्र्राप्त गरेको छ ।
मंगोल नेशनल अर्गनाइजेशनले ७,४७७ प्र्राप्त गरेको छ । एकल चिन्ह बस (नेपाल संघीय समाजवादी पार्टीरबहुजन एकता पार्टी नेपालरनेपाल जनजागृति पार्टीले
६,२५८ प्र्राप्त गरेको छ । सार्वभौम नागरिक पार्टीले ६,०८८ प्र्राप्त गरेको छ । राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ४,५७४ प्र्राप्त गरेको छ ।
एकल चिन्ह मोबाइल ९आम जनता पार्टीरजनादेश पार्टी नेपालले ४,१९२ प्र्राप्त गरेको छ । संयुक्त नागरिक पार्टीले ३,६०१ प्र्राप्त गरेको छ । नेपाल जनता पार्टी
३,१८३ प्र्राप्त गरेको छ । राष्ट्रिय एकता दलले २,८५० प्र्राप्त गरेको छ । नेशनल रिपब्लिक नेपालले २,७७६ प्र्राप्त गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टीले २,५६८
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी(लेनिनवादीं)ले २,३५० प्र्राप्त गरेको छ । नेपालका लागि नेपाली पार्टीले २,३०३ मत प्र्राप्त गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २,२८९ मत प्र्राप्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले १,७९९ मत प्र्राप्त गरेको छ ।
राष्ट्रिय गौरव पार्टीले १,७८१ मत प्र्राप्त गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १,६२४ मत प्र्राप्त गरेको छ । समावेशी समाजवादी पार्टी नेपालले १,५२८ मत प्र्राप्त गरेको छ । नेपाल मातृभूमि पार्टी १,५१० मत प्र्राप्त गरेको छ । नेपाल लोकतान्त्रिक पार्टीले १,४८६ मत प्र्राप्त गरेको छ । गतिशील लोकतान्त्रिक पार्टी
१,४४४ मत प्र्राप्त गरेको छ । जय मातृभूमि पार्टीले १,२५० मत प्र्राप्त गरेको छ । राष्ट्रिय उर्जाशील पार्टी, नेपालले १,१६६ मत प्र्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालले १,१०२ मत प्र्राप्त गरेको छ । बहुजन शक्ति पार्टीले १,०८९ मत प्र्राप्त गरेको छ ।

नेपाल जनमुक्ति पार्टीले ९०१ मत प्र्राप्त गरेको छ । जन अधिकार पार्टी ८८१ मत प्र्राप्त गरेको छ । प्रजातान्त्रिक पार्टी नेपालले ८७९ मत प्र्राप्त गरेको छ । पिपुल फर्ष्ट पार्टीले ७६४ मत प्र्राप्त गरेको छ । नेपाल सद्‍भावना पार्टीले ७०८ मत प्र्राप्त गरेको छ । नेपाली काँग्रेस (वी.पींं)ले ६८१ मत प्र्राप्त गरेको छ । नागरिक शक्ति, नेपालले ६७९ मत प्र्राप्त गरेको छ । जनता लोकतान्त्रिक पार्टी, नेपालले ६११ मत प्र्राप्त गरेको छ ।

समावेशी समाजवादी पार्टीले ५८७ मत प्र्राप्त गरेको छ । नेपाली जनता दलले ५७२ मत प्र्राप्त गरेको छ । नेपाली जनश्रमदान संस्कृति पार्टीले ५६२
मत प्र्राप्त गरेको छ । स्वाभिमान पार्टीले ४६९ मत प्र्राप्त गरेको छ । एकल चिन्ह जगर भएको सिंह९सचेत नेपाली पार्टीरनागरिक सर्वोच्चता पार्टी नेपालले ४०४ मत प्र्राप्त गरेको छ । जनप्रिय लोकतान्त्रिक पार्टीले ३६० मत प्र्राप्त गरेको छ । मितेरी पार्टी नेपाल ३४२ मत प्र्राप्त गरेको छ । उन्‍नत लोकतन्त्र पार्टीले २७९ मत प्र्राप्त गरेको छ ।
त्रिमुल नेपालले २७६ मत प्र्राप्त गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्