ललितपुर, १ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता

काठमाडौं, २२ फागुन। देशभर पेतिनिधि सभाको निर्वाचनको मत गणना सुरु भएको छ । यस्तै ललितपुर, १ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् ।

जबराले १५५१ मत पाउँदा दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जनले ७१० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले ५९५ मत पाएका छन् । नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्