पाँच नम्बर प्रदेशको प्राथमिकतामा -शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि

बुटवल ।  आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि प्रदेश नम्बर ५ सरकारले प्रदेश सभामा नीति कार्यक्रम पेश गरेको छ । शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि प्रदेश नम्बर ५ को सरकारले प्रदेश सभामा नीति कार्यक्रम पेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस्