इरानले आकस्मिक बैठकका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई पत्र पठाए
काठमाडौं, १७ फागुन । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई पत्र पठाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले इरानका विदेश मन्त्रीले यूएनसीसीलाई पठाएको पत्र आफूहरूले प्राप्त गरेको बताएको छ ।
पत्रमा यसले इरानले आफूलाई बचाउन संयुक्त राष्ट्र चार्टरको आधारमा कानुनी अधिकार प्रयोग गर्न सक्ने दाबी राखिएको अलजजिराले उल्लेख गरेको छ ।
यस विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषद छिट्टै आकस्मिक बैठक पनि समाचारमा उल्लेख छ ।
चीन र रूसको अनुरोधमा बैठक बस्न लागेको, बैठकको अध्यक्षता एन्टोनियो गुटेरेसले गर्ने लगायतका विषय बाहिरिएका हुन् ।
यद्यपि कुन कुन देशहरू बैठकमा सहभागी हुने भन्ने खुलाइएको छैन ।














प्रतिक्रिया दिनुहोस्