सुनको मुल्य बढ्यो, ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार
काठमााडौ., १२ फाुगन । सुनको मुल्य निरन्तर वृद्धी हुँदै गएको छ । पुस १२ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला १ हजार ३०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलाको ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्