कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने
काठमाडौंं, ६ माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
यस अघि तीनपटक सम्म काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए । यस पटक भने सर्लाही–४ मा पुगेको छन् । यसले गर्दा मधेको निर्वाचन तातिएको छ ।















प्रतिक्रिया दिनुहोस्