कांग्रेसका उम्मेदवार टुंगो लगाउन संसदीय बोर्डको बैठक बोलाए

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् ।
‘सबै पक्षलाई मिलाएर टिकट बाँड्ने निश्चित भएको छ । संसदीय बोर्डको बैठक बसेर उम्मेदवारको टुंगो लगाउँछौं ।’ बैठक बस्ने संसदीय बोर्डका एक सदस्यले जानकारी गराए ।

संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् ।

निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षलाई मिलाएर टिकट वितरण गर्ने गरी नेताहरु हिजोदेखि संवादमा जुटेका छन् । यसलाई निरन्तर्ता दिंदै आजको उम्मेदवारको टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्