१६ जना जिल्ला न्यायाधीश नियुक्त (सूचीसहित)

काठमाडौं। न्याय परिषद्ले १६ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ।

परिषदको आइतबार बसेको बैठकले यसअघि परीक्षामा सहभागी भएर उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश नियुक्त गरेको हो।

न्याय सेवा आयोगले प्रकाशन गरेको नतिजा:

प्रतिक्रिया दिनुहोस्