शुभम पावरको २ करोड रुपैयाँ बराबरको आईपिओ आजबाट

काठमाडौं । शुभम पावर लिमिटेडले आयोजना प्रभावित संखुवासभाका स्थानीयको लागि आजदेखि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर (आईपिओ) निष्कासन गरेको छ ।

शुभम पावरको आईपिओमा न्युनतम ५० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । आइपियो बिक्रिको लागि सीबीआईएल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्