५५ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस (सूचीसहित)

काठमाडौं- शनिबार बेलुका बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ५५ इन्सपेक्टरलाई डिएसपी बढुवामा सिफारिस गरेको छ।

एउटै ब्याचका ५५ जना बढुवा सिफारिस भएका छन्
। बढुवा सिफारिसअनुसार यसअघि ब्याचमा अगाडि रहेका अहिले पछि परेका छन्। बढुवा सूचीअनुसार मिम बहादुर लामा, घनश्याम श्रेष्ठ र राजु पाण्डे अग्रस्थानमा छन्। त्यस्तै उमेश लम्साल, किरणजंग कुँवर, मदन कुँवर, सिद्धराज न्यौपाने, दिप्ती कार्की, भरत श्रेष्ठ र राजेन्द्र श्रेष्ठ टप १० भित्र परेका छन्।

यसअघि आफ्नो ब्याचमा एक नम्बरमा रहेका रेवतीरमण पाखेरल ३५ नम्बरमा पुगेका छन् भने दोस्रो नम्बरमा रहेकी दिप्ती कार्कीको आठौं नम्बरमा बढुवा सिफारिस भएको छ।

यस्तो छ बढुवा सिफारिस सूची –

 

प्रतिक्रिया दिनुहोस्