एसियन लाइफको शेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । एसियन लाइफ इन्सुरेन्सको जेठ १० गते देखि सर्वसाधारण समूहको ९८ हजार २४६.२० कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । शेयरमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबैका लागि आवेदन दिन पाइनेछ ।
एसियनले ५० प्रतिशत हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामी मार्फत बिक्री गरेको हो















प्रतिक्रिया दिनुहोस्