एक वर्षभित्र प्रत्येक नेपालीको बैंक खाता

 

काठमाडौं । सरकारले आर्थिक कारोबार बैंकिङ क्षेत्रबाट मात्रै गर्ने उदेश्यले एक वर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने व्यवस्था गर्ने भएको छ ।

अब कर्जा, राजश्व, जरिवानालगायतका हरेक आर्थिक क्रियाकलाप बैंक खातामार्फत हुने बजेटमा उल्लेख छ । हरेक नागरिकलाई कर प्रणालीमा सहभागी गराउने र बैंकमार्फत भएपछि यो प्रक्रिया सहज हुने बजेटमा उल्लेख छ । कर प्रणालीमा नआउने नागरिकले राज्यबाट पाउने कुनै पनि सेवा सुविधा नपाउने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्