एसईई ग्रेड वृद्धि पूरक परीक्षाको तालिका सार्वजनिक, साउन २९ देखि भदौ ६ गतेसम्म
काठमााडौं, १० साउन । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको । परिक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेकोहो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार शनिबार आगामी साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षाको हुनेछ ।
एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षामा सहभागी हुन पाउनेछन् । यस्तो छ विषयानुसार परिक्षा तालिका:
प्रतिक्रिया दिनुहोस्