यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०१ रुपैयाँ २५ पैसा, तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.90 138.50
EUR  (European Euro) 1 161.30 162.00
GBP  (UK Pound Sterling) 1 185.85 186.66
CHF  (Swiss Franc) 1 172.98 173.73
AUD  (Australian Dollar) 1 89.81 90.21
CAD  (Canadian Dollar) 1 100.81 101.25
SGD  (Singapore Dollar) 1 107.59 108.06
JPY  (Japanese Yen) 10 9.35 9.39
CNY  (Chinese Yuan) 1 19.22 19.30
SAR  (Saudi Arabian Riyal) 1 36.76 36.92
QAR  (Qatari Riyal) 1 37.83 38.00
THB  (Thai Baht) 1 4.27 4.29
AED  (UAE Dirham) 1 37.54 37.71
MYR  (Malaysian Ringgit) 1 32.59 32.73
KRW  (South Korean Won) 100 9.94 9.99
SEK  (Swedish Kroner) 1 14.38 14.44
DKK  (Danish Kroner) 1 21.61 21.70
HKD  (Hong Kong Dollar) 1 17.57 17.64
KWD  (Kuwaity Dinar) 1 451.58 453.55
BHD  (Bahrain Dinar) 1 365.78 367.37
OMR  (Omani Rial) 1 358.17 359.73
प्रतिक्रिया दिनुहोस्