पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल ५ रुपैँयाले घट्यो Jagaran News Published On : 16 July, 2025 8:25 am काठमाडौं, ३२ असार । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो । बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ । यस्तो छ मुल्य:
प्रतिक्रिया दिनुहोस्