जेबिल्सले ४० प्रतिशत हकप्रद जारी गर्न बुक क्लोज मिति तोक्यो
काठमाडौं । जेबिल्स फाइनान्सले ४० प्रतिशत हकप्रद जारी गर्न जेठ २३ गते बुक क्लोज गर्ने भएको छ । हकप्रदमा जेठ २२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । जेबिल्स फाईनान्सले नेपाल धितोपत्र बोर्डबाट १०ः४ अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता कित्ता हकप्रद बिक्री गर्न अनुमति पाएको हो ।















प्रतिक्रिया दिनुहोस्