पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो ।

त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

निगमको सूचना अनुसार वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्