अझै तुईनकै भर, अढाई लाख नागरिक जोखिमपुर्ण यात्रा गर्न बाध्य !

काठमाडौं । पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट तुईन हटाउने निर्णय गरेका थिए ।

२०७२ असोज २५ गते प्रधानमन्त्री कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५ वटा तुईन दुई बर्षभित्र विस्तापित गरी पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

ओलीले उक्त निर्णय गरेको अढाई बर्ष बितिसक्दा पनि प्रदेश ७ सदुरपश्चिम दुईनमुक्त हुन सकेको छैन ।

खोला नदि वारपार गर्ने अन्य विकल्प नहुँदा जोखिमपुर्ण तुईनकै भर गर्नुपरेको छ ।

ओली दोस्रोपटक प्रधानमन्त्री भएको पनि सय दिन पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्