सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ
काठमाडौं,१५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ताका लागि मात्रै १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्दै सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरिएको जनाएको छन् ।
प्रतिक्रिया दिनुहोस्