स्टार्टअपलाई ३% ब्याजमै सहुलियत कर्जा, ७३ करोड बजेट विनियोजन

काठमाडौं,१५ जेष्ठ । सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।

संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन्। । स्टार्टअपहरुलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र त्यसका लागि ७३ करोड बजेट विनियोजन गरेको पौडेलले जानकारी दिए ।

अर्थमन्त्रीले जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने घोषणासमेत गरेका छन्। ।

प्रतिक्रिया दिनुहोस्