स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन
काठमाडौं, १५ जेष्ठ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले सूचना प्रविधि क्षेत्रका डाटा सेन्टर स्थापना मध्यपहाडी क्षेत्रमा सम्भाव्यता अध्ययन गरिने बताए ।
उनले डाटा सेन्टर स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा,विद्युत,सुरक्षा उपलब्ध गराइने जानकारी दिए । अर्थमन्त्री पौडेलले एकीकृत डाटा सेन्टरको स्तर उन्नति गरिने छ ।
प्रतिक्रिया दिनुहोस्