कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट

काठमाडौं,१५ जेष्ठ । कृषि मन्त्रालयका लागि बजेट ५७ अर्ब ४८ करोड छुटाइएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । अघिल्लो वर्ष मन्त्रालयले ५७ अर्ब २९ करोड रुपैयाँ छुटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्