सुन चाँदीको मूल्य सामान्य घट्यो
काठमाडौं,१३ जेठ । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतीतोला १० रुपैयाँले घटेर प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्