पेट्रोलियम पदार्थको मूल्य सामान्य घट्यो

काठमाडौं,२ जेष्ठ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आयाल निगमले बिहीबार रातीबाट लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टितेल ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको हो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्