सुनको मूल्य तोलामा ६०० रुपैयाँ वृद्धि, चाँदीको मूल्य भने घटे
काठमाडौं, २१ बैशाख। साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ वृद्धि भएको छ ।
यसैबिच आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस हिसाबले
प्रतिक्रिया दिनुहोस्