पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै

काठमाडौं, ६ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै छन् । गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्न शाह यसै हप्ता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्न जान लागेको उनका सम्वाद सचिव डा.फणिराज पाठकले जनाएका छन् ।

गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्