अब क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीलाई कारबाही !

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ।

महााशाखाले आईतबार बेलुका ४ बजेसम्म सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने एक सय ८९ सवारीसाधनलाई कारवाही गरेको छ ।

गृमन्त्री रामबहादुर थापाले गत बुधबार सावरी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको कडाईपुर्वक कार्यान्वयन गर्न निर्देशन दिएसँगै कारवाही सुरु गरिएको हो ।

अव माईक्रोवस र टेम्पोले सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाउँने भएका छन् ।।

प्रतिक्रिया दिनुहोस्