आइतबार सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो

काठमाडौं,२० माघ । आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्