सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोज
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लि. को आज मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ हजार २ सय रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ हजार २ सय ९५ रुपैयाँ दिएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्