आज सुन र चाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं,१८ असोज । सुक्रबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य तोलाको ३० रुपैयाँ बढेर प्रतितोला १ हजार ९८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्